राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता हो : ओली
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
राजनीति

राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता हो : ओली



राजनीति   10 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन २६ आइतवार  
काठमाडौँ प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए ।

 राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता हो : ओली


किसान आयोगले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको पनि उनले दाबी गरे । उनले भने, ‘अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही छैन नेपालमा ।’







सम्बन्धित शिर्षक समाचारहरु

टिकापुर घट्नबारे गिरिशचन्द्र लालको प्रतिवेदन बाहिर ल्याउनुपर्छ, रेशम चौधरी निर्दोष : अनिल झा

१४ करोडका कारगेड बाइक किन्दै सरकार

सरकार र सिके राउतबीच भएको सहमतिप्रति राजपा र फोरम सशंकित

राउत पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता हो : ओली

मधेश गठबन्धनसँगको सम्झौता सच्याउन माग

प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो दल बन्ने- प्रधानमन्त्री केपी शर्मा ओली




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top