चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
बिदेश

चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु



बिदेश   40 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन २ बिहिवार  
काठमाडौँ नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी ¥यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ ।मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

 चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु


घाइतेहरुलाई उपचारका लागि लगिएको पोर्ट हार्रकोर्ट शिक्षण अस्पतालका प्रवक्ता केम डानिएल इलेबिगाले जारी गरेको वक्तव्यमा १५ जनाको मृत्यु भएको जानकारी दिइएको छ । मारिएका तीन जना पुरुष र १२ जना महिला रहेका पनि वक्तव्यमा जानकारी दिइएको छ ।

यो पनि पढ्नुहोस्

घटनामा परी घाइते भएका मध्ये १२ जनाको अस्पतालमा उपचार भइरहेको छ । तीन जनालाई भने उपचारपछि घर पठाइसकिएको अस्पतालले स्रोतले जानकारी दिएको छ ।

रिभर्स राज्यको राजधानी पोर्ट हारकोर्टमा रहेको रंगशालामा मंगलबार भएको चुनावी ¥यालीमा भागदौड भएको थियो । सत्तारुढ दल ‘अल प्रोग्रेसिभ कङ्ग्रेस एपीसी’ का समर्थकहरुले राष्ट्रपति मोहम्मद बुहारीको समेत सहभागीतामा ¥याली निकालेका थिए । एजेन्सी








सम्बन्धित शिर्षक समाचारहरु

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु

चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

युरोपको सपना : लिबियामा ५ नेपाली युवा गुण्डाको कब्जामा

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण,६५ को मृत्यु




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top