रौतहट क्षेत्र नं २ मा शिक्षा नै अति आवश्यक महासचिव युवा नेता पटेल
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
स्वास्थ्य / शिक्षा

रौतहट क्षेत्र नं २ मा शिक्षा नै अति आवश्यक महासचिव युवा नेता पटेल



स्वास्थ्य / शिक्षा   189 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
रौतहट, २८ माघ । रौतहटको परोहा नगरपालिका वडा नं ७ नरकटियामा सरस्वती पुजाको उपलक्ष्यमा नव युवा सरस्वती पुजा समितिद्वारा आयोजित भव्य पुजा कार्यक्रम आज सम्पन्न भएको छ ।

रौतहट क्षेत्र नं २ मा शिक्षा नै अति आवश्यक महासचिव युवा नेता पटेल


सो कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय बिद्यार्थी संघको केन्द्रिय महासचिव तथा राजपा नेपालका युवा नेता ओमलोक पटेलले आजको बालवालिका भोलिका हाम्रो देशका कर्णधार हुन् भन्ने प्रत्येक वर्गका बिधार्थीहरुलाई शिक्षा अति आवश्यक नै रहेको बताए । 

यो गाउँको समग्र विकासको निम्ति शिक्षालाई अग्रिम प्राथमिकतामा राखी अगाडि बढने आफ्नो योजना रहेको छ । देश मै सबैभन्दा पछाडि परेको या ेजिल्ला, त्यसमा पनि क्षेत्र नं २ मा एकलशासन प्रणली र राजनितिक करणले गर्दा झन पिछडिएकोले धेरै नै दुख सधै महशुस गरिरहेको युवा नेता पटेलले बताउका छन । जन्म स्थान नरकटियालाई शिक्षामा अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि राजपा नेपाल रौतहटका जिल्ला सचिव मो.कलाम, अतिथि मो.कमरेज आलम, प्रमोद पटेल, बिशेस्वर पटेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन युवा नेता बिक्रान्त यादवले गरेका थिए । 









सम्बन्धित शिर्षक समाचारहरु

बृन्दाबन न.पा.को बिश्रामपुर स्वास्थ चौकीमा १ लाखको औषधी खरिद गरि १० लाखको बिल पेश

नगर प्रमुख यादवले छात्राहरुलाई प्रोत्साहन गर्न वितरण गरे साईकल

शिक्षा क्षेत्रमा आधुनिक प्राविधिक तरिकाले गुणस्तर शिक्षा प्रदान – मेयर धर्मेन्द्र पटेल

रौतहट क्षेत्र नं २ मा शिक्षा नै अति आवश्यक महासचिव युवा नेता पटेल

मधेसमा शिक्षा किन कमजोर?

शिक्षण अस्पतालबाट डेढ दर्जन डाक्टरहरु पक्राउ




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top