१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
बिदेश

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना



बिदेश   11 पटक पढिएको   मधेश प्रदेश अनलाइन   २०७५ फागुन २६ आइतवार  
काठमाडौँ केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना


फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै सम्पर्कविहिन बनेको थियो ।

आदिस अबाबाको दक्षिणपश्चिममा रहेको विसोफ्तुमा विमान दुर्घटनाग्रस्त बनेको थियो ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु तथा ८ जना चालक दलका सदस्य रहेका थिए ।

एयरलाइन्सले उद्धार कार्य जारी रहेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ ।

इथियोपिया एयरलाइन्स अफ्रिकाको सबैभन्दा उत्कृष्ट एयरलाइन्समा पर्दछ । यसमा नयाँ विमानहरु ल्याइएको भएर यसलाई सुरक्षित पनि मानिन्छ ।








सम्बन्धित शिर्षक समाचारहरु

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु

चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

युरोपको सपना : लिबियामा ५ नेपाली युवा गुण्डाको कब्जामा

अफगान सुरक्षा केन्द्रमा भिषण आक्रमण,६५ को मृत्यु




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top