रुपेन्देहीमा गोली हानी युवकको हत्या
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

रुपेन्देहीमा गोली हानी युवकको हत्या



समाज   23 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
रुपन्देही, २७ फाल्गुण : रुपन्देहीको देवदहमा गोली हानी एकजनाको हत्या भएको छ ।

रुपेन्देहीमा गोली हानी युवकको हत्या


देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई नचिनेका मानिसको समूहले गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको हो । 

मृतक पुरी तरुण दलका सकृय कार्यक्रर्ता रहेको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिनुभयो । हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु

बहुदरमाई नगरपालिका मा १९८ छात्राहरु लाई साईकल बितरण

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह

रुपेन्देहीमा गोली हानी युवकको हत्या




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top