छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह



समाज   12 पटक पढिएको   अभिमनु कुमार पटेल     
रौतहट, २७ फाल्गुण । रौतहटको दुर्गा भगवती गाउँपालिका आज साइकल वितरण गरिएको छ ।

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह


दुर्गा भागवती गाउँपालिका अन्तर्गत रहेको श्री सरस्वती उच्च मा.बि पिपरा भलोहिया, श्री संस्कृत मा.बि मत्सरी र आधारभूत मा.बि पचरुखीमा अध्ययनरत कक्षा ८ र ९ को २ सय ५३ जना छात्राहरुलाई एक कार्यक्रम समारोह बिच साईकल वितरण गरिएको छ ।

Image may contain: 13 people, including Krishnna Patel, crowd

सो कार्यक्रममा सभापतित्वका गाउँपालिका अध्यक्ष अरुण कुमार साहले छोरीहरुको शिक्षा क्षेत्रमा पहुच बढाउन उदेश्यले यो साईकल वितरण कार्यक्रम गरिएको छ । हाम्रो समाजमा एउटै परिवारमा रहेका २ सन्तान मध्ये छोरालाई राम्रो ठाउँमा शिक्षा हासिल गराउने तर त्यही आमाको कोखबाट जन्मेकी छोरीसँग आमाबुवा नै ठूलो विभेद गरी समान्य शिक्षा दिने प्रचन देखिन्छ । तर अब यस समाजमा जन्मेका छोराछोरी बिचको मतभेद शौतेला ब्यवहार बन्द गरि सम्मान रुपमा अगाडी बढीे परिवर्तन गर्नु पर्ने अति आवश्यक रहेको अध्यक्ष अरुण साहले बताउनु भयो ।

Image may contain: one or more people, bicycle and outdoor

यो पालिकाको विधालयहरुमा छोरीहरुलाई शिक्षा हासिल गर्न जादा धेरै नै कठिनाई उत्पन्न भई रहेकोले शिक्षा तर्फ आक्रर्षित गर्ने उदेश्यले हौसला मजबुत गर्न साईकल वितरण गरिएको छ । आफने सन्तान मध्ये छोराको उज्वल भबिष्य बनाउन हामी धेरै प्रयास गर्छौ भने छोरीको लागि पनि गर्नु सम्पूर्ण अभिभावकको दायित्व रहेको छ । दाईजो प्रार्था समाजको सबभन्दा श्राप नै रहेकोले यसलाई सबै मिलेर बहिस्कार गर्नु अध्यक्ष अरुण साहले आग्रह गरेका छन ।

Image may contain: 9 people, including Sanskriti Dumre, people smiling, people standing

साईकल बितरण कार्यक्रमको अध्यक्ष अरुण कुमार साहको अध्यक्षतामा भएको थियो भने प्रमुख आतिथि जिल्ला समन्व्य समिति रौतहटका सभापति राम एकवाल राय यादव, बिशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी किरण थापा,  जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक भुपेन्द्र खत्री, इन्द्र गण बक्स गुल्मका प्रमुख सुमन शाक्य, राष्ट्रिय अनुसन्धान रौतहटका प्रमुख अभिनय सिंह, अतिथि फोरम नेपालका केन्द्रीय सदस्य रेवन्त झा, वडाअध्यक्ष प्रधुमन चौधरी, सुरेश चौधरी, धर्मेन्द्र झा लगायत बिद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो । 

Image may contain: bicycle, crowd and outdoor

Image may contain: 10 people, including Anil Kumar Mishra, crowd and outdoor

Image may contain: 7 people, including Arun Sah, food








सम्बन्धित शिर्षक समाचारहरु

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु

बहुदरमाई नगरपालिका मा १९८ छात्राहरु लाई साईकल बितरण

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह

रुपेन्देहीमा गोली हानी युवकको हत्या




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top