रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज



समाज   321 पटक पढिएको   अभिमनु कुमार पटेल     
रौतहट, ३० फाल्गुण । चपुरबाट गौरतर्फ जाने सडक खण्डमा शंकास्पद वस्तु भेटिएको छ ।

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज


आज बिहानै रौतहटको वीरेन्द्र राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुर र बृन्दाबन नगरपालिकाको परडिया र हर्साहाको बिचमा बिप्लप समूहका कार्यकर्ताहरुले बम भनेर मान्छेलाई त्रसित बनाउने उदेश्यले कागजको डलो बनाएर कुकर भित्र राखेको शंकास्पद बस्तु भेला परेको छ ।

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले नेपाल बन्दको घोषणा गरेकोले आफनो बन्दलाई झन प्रभावकारी बनाउन राखिएको थियो । 

सो बम भन्ने बस्तुबाट त्रसित ठाउँमा नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर डिस्पोज समेत गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक भुपेन्द्र खत्रीले जानकारी दिनु भएको छ । 











सम्बन्धित शिर्षक समाचारहरु

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु

बहुदरमाई नगरपालिका मा १९८ छात्राहरु लाई साईकल बितरण

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह

रुपेन्देहीमा गोली हानी युवकको हत्या




सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top