Madhesh Pradesh Online
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
बिदेश

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना



बिदेश   11 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
काठमाडौँ केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना


फ्लाइट नम्बर इटी ३०२ भएको बोइङ ७३७–८०० म्याक्स विमान स्थानीय समयअनुसार ८ बजेर ३८ मिनेट जाँदा इथियोपियाको राजधानीस्थित बोले अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने बित्तिकै सम्पर्कविहिन बनेको थियो ।

आदिस अबाबाको दक्षिणपश्चिममा रहेको विसोफ्तुमा विमान दुर्घटनाग्रस्त बनेको थियो ।

एयरलाइन्सका अनुसार विमानमा १४९ जना यात्रु तथा ८ जना चालक दलका सदस्य रहेका थिए ।

एयरलाइन्सले उद्धार कार्य जारी रहेको र यसबारे थप विवरण आउन बाँकी रहेको बताएको छ ।

इथियोपिया एयरलाइन्स अफ्रिकाको सबैभन्दा उत्कृष्ट एयरलाइन्समा पर्दछ । यसमा नयाँ विमानहरु ल्याइएको भएर यसलाई सुरक्षित पनि मानिन्छ ।






सम्बन्धित शिर्षक समाचारहरु

१४९ यात्रु सवार इथियोपियन एयरलाइन्सको बोइङ विमान दुर्घटना

केन्याको राजधानी नैरोबीतर्फ गइरहेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ विमान आदिस अबाबानजिकै आइतबार बिहान दुर्घटना भएको छ ।

अमेरिकी तथा दक्षिण कोरियाली विदेशमन्त्रीबीच भेटवार्ता

अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले उहाँका दक्षिण कोरियाली समकक्षी काङ क्युङ–ह्वासँग पोल्याण्डको राजधानी वार्सामा कोरियाली प्रायदीपलाई आणविक निशस्त्रिकरण गर्न आ–आफ्ना तहबाट भइरहेका प्रयासबारे कुराकानी हुने भएको छ ।

भारतमा आत्मघाती हमला, कम्तिमा ३४को मृत्यु

भारतको कश्मीरमा विहिवार भएको आतंककारी आत्मघाती हमलामा कम्तिमा ३४ जना अर्घसैनिक बलका जवान मारिएका छन् ।

चुनावी ¥यालीमा भएको भागदौडपछि पन्ध्रको मृत्यु

नाइजेरियाको दक्षिणी क्षेत्रमा आयोजित चुनावी ¥यालीमा भएको भागदौडमा परी परी १५ व्यक्तिको मृत्यु भएको छ ।मंगलबार भएको घटनामा परी मृत्यु हुनेको संख्या बढ्दै गएर बुधबार सम्ममा १५ पुगेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

युरोपको सपना : लिबियामा ५ नेपाली युवा गुण्डाको कब्जामा

युरोपको सपना देखेर नेपाल छाडेका ५ युवा लिबियामा बन्धक बनेको खुलासा भएको छ ।



सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top