Madhesh Pradesh Online
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
समाज

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु



समाज   11 पटक पढिएको   मधेश प्रदेश अनलाइन     
बिरगंज ४ चैत्र । आज बाट भारतको लखनउ मा निर्मित १५ पुरानो बिक्रम टेम्पोको नेपाल अधिराज्यभरका अधिकृत बिक्रेताको रुपमा लक्ष्मी मोटर्स प्रा.लि को आज एक कार्यक्रमका बिच प्रदेश नं २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्री जितेन्द्र सोनलले उदघाटन गरेका छन् ।



मन्त्री सोनलले वायु प्रदुशण र ध्वनी प्रदुशण नियन्त्रण गर्न तर्फ सबै यातायात व्यवसायीहरुले ध्यान दिनु पर्ने बताउनुुभएको छ । वीरगंजको छपकैयामा आज बिक्रम टेम्पुको उदघाटन कार्यक्रममा बोल्दै मन्त्री सोनलले वातावरण स्वच्छ बनाउन वायु प्रदुशण र ध्वनी प्रदुशण नियन्त्रण गर्नु आजको आवश्यकता रहेको औल्याउनुभयो । सकुर्टस ईण्डिया लिमिटेडले उत्पादन गरेको तिन पाङग्रे बिक्रम टेम्पु नेपालमा १५ वर्ष पछि आयात गरिएको श्री लक्ष्मी मोर्टस प्रालीका संचालक अरुण कुशवाहाले बताउनुभयो । लक्ष्मी मोर्टसले आयात गरेको ५१० सिसि पावरको टेम्पुको मुल्य ९ लाख ५० हजार र ३५० सिसि पावरको मुल्य ८ लाख १५ हजार रहेको कुशवाहाले बताउनु भयो । कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, राजपाका महासचिव राजेशमान सिंह, राजपा पर्साका जिल्ला अध्यक्ष प्रेम बाबु पटेल, विर्ता वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक निसान थापा लगायतको उपस्थीती रहेको थियो ।





सम्बन्धित शिर्षक समाचारहरु

१५ वर्ष पुरानो बिक्रम टेम्पो आज बाट भेरि नेपाल मा बिक्री वितरण सुरु

आज बाट भारतको लखनउ मा निर्मित १५ पुरानो बिक्रम टेम्पोको नेपाल अधिराज्यभरका अधिकृत बिक्रेताको रुपमा लक्ष्मी मोटर्स प्रा.लि को आज एक कार्यक्रमका बिच प्रदेश नं २ का भौतिक पुर्वाधार तथा बिकाश मन्त्री जितेन्द्र सोनलले उदघाटन गरेका छन् ।

बहुदरमाई नगरपालिका मा १९८ छात्राहरु लाई साईकल बितरण

आज बहुदरमाई नगरपालिका को आयोजना मा विश्रामपुर-९ भंगी साह नेपाल राष्ट्रिय मा.बि मा अध्ययनरत कक्षा ९,१०,११ र १२ छात्राहरुको पढाईमा सहयोगको लागी साईकल बितरण गरिएको छ।

विप्लव नेकपाको नेपाल बन्दको प्रभावः ठाउँठाउँमा बम, बस र ट्रकमा आगजनी

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बन्दको प्रभाव देशैभर सामान्य रूपमा परेको छ ।

रौतहटमा शंकास्पद वस्तु भेटियो, सेनाद्धारा डिस्पोज

चपुरबाट गौरतर्फ जाने सडक खण्डमा शंकास्पद वस्तु भेटिएको छ ।

छोरीहरुलाई साईकल दिएको होईन, शिक्षाक्षेत्रमा मनोबल उच्च गर्ने हौसला प्रदान गरेको - अध्यक्ष अरुण साह

रौतहटको दुर्गा भगवती गाउँपालिका आज साइकल वितरण गरिएको छ ।



सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top