Madhesh Pradesh Online
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
साहित्य

यो सरकार विरुद्ध मशाल उठाउनु छ, अब नेपाल भित्रको नेपाल उठाउनु छ।



साहित्य   301 पटक पढिएको   मधेश प्रदेश संवाददाता     
राजा मार्यौ मदन मार्यौ जनतालाई पनि एकएक हिसाब गरि सवाल उठाउनु छ।

यो सरकार विरुद्ध मशाल उठाउनु छ, अब नेपाल भित्रको नेपाल उठाउनु छ।


पहाडलाई पनि दुख्नु पर्छ तराई डुब्दा
पहाड भत्किदा चामल दाल उठाउनु छ।

एक इन्च पनि सिमा मिच्न दिन्नौं हामी
सिमानामा अग्लो पर्खाल…उठाउनु छ।

बिरामी आत्महत्या गर्छन् उपचार नहुदा
अब गाउँ-गाउँमा अस्पताल उठाउनु छ।

संजिव कुमार पटेल सर्लाही नेपाल  हाल: मलेसिया





सम्बन्धित शिर्षक समाचारहरु

यो सरकार विरुद्ध मशाल उठाउनु छ, अब नेपाल भित्रको नेपाल उठाउनु छ।

राजा मार्यौ मदन मार्यौ जनतालाई पनि एकएक हिसाब गरि सवाल उठाउनु छ।

मिडियाको सहयोग बिना कलाकार अघि बढ्न सक्दैनः दावा

रसुवाका दुई कलाकार दावा फिन्जो तामाङ र श्याममाया तामाङ चलचित्र ‘राम साइली’ मार्फत प्रमुख भुमिकामा देखिदैछ्न ।

साहित्यकार तेराख प्रतिष्ठान गठन

मेचीनगर ९ निवासी साहित्यकार तेजराज खतिवडा ९तेराख०ले आफ्नै नाममा प्रतिष्ठान गठन गर्नुभएको छ ।

रसुवाकी पहिलो नायिका श्याममाया गुरुङ !

श्याम माया गुरुङ नेपाली फिल्म र तामाङ म्युजिक भिडियोमा परिचित नाम हो । उनले रोशन फ्युवा तामाङको निर्देशन रहेको म्युजिक भिडियो लपसङ्ग कार्बो देखी यो उद्योगमा पाइला राखेकी हुन ।

सय वर्षमा राष्ट्रकवि : ‘यो जीवनीको रस प्यून जानौँ !’

“बुढेससम्मन् पनि ज्यून जानौं यो जीवनीको रस प्यून जानौं



सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top