पश्चिममा ‘अति भारी वर्षा’को सम्भावना
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
प्रबिधी

पश्चिममा ‘अति भारी वर्षा’को सम्भावना



प्रबिधी   253 पटक पढिएको   मधेश प्रदेश संवाददाता     

काठमाडौं, २६ श्रावन– आज राति पश्चिम नेपालमा अति भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले वताएका छन् ।

मौसमविद विभूति पोखरेलका अनुसार आज राति पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना रहेको छ ।

पश्चिम नेपाल भन्नाले पोखरादेखि सु्दूरपश्चिमसम्मको क्षेत्रलाई लिने गरिन्छ । वर्षा र बदलीको सम्भावना भने सोमबारसम्म देशभर नै रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

मौसम महाशाखाका अनसारआज दिउँसो पश्चिमका एक वा दुई स्थानमा र राति पश्चिमका केही स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

शनिबार राति भने पश्चिमका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको सम्भावना छ । भोली दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरैजसो स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा हुने अनुमान छ । सोमबार बिहानको समयमा पश्चिमका एक–दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको तथा दिउँसो र राति देशभर हल्कादेखि मध्यम खालको वर्षा हुने छ ।






सम्बन्धित शिर्षक समाचारहरु
नेपालमा बिहानै भूकम्पको धक्का : इण्डोनेशियामा ज्वालामुखी र सुनामी, ४३ को मृत्यु
पश्चिममा ‘अति भारी वर्षा’को सम्भावना
मानव विकासको ऐतिहासिक प्रवाहमा विवाहले अनेक रूप परिवर्तन
उत्तर कोरियाले हाइड्रोजन बम परीक्षण गर्दा ५.६ म्याग्निच्यूडको भूकम्प: जापान र चीन रुष्ट
रातारात एलडीओ भागेपछि सीडीओ कार्यकक्षको टेबुल तोडफोड
शर्मामाथिको बन्दी प्रत्यक्षीकरणसम्बन्धी मुद्दा पूर्ण इजलासमा
मुटुमा समस्या देखिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पताल भर्ना
तीक्ष्ण तर विवादित पराजुली
आजको राशिफल
विद्यालय क्षेत्र सुधार कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ३६ करोड अनुदान



सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top