स्मार्ट सिटीको कार्य गुणस्तरहीन, सुधार गरेन भने आन्दोलन हुन्छ प्रकाश भाई
+०५७-५२६८३०, ९८५५०-६८२२७
logo
अन्तर्वार्ता

स्मार्ट सिटीको कार्य गुणस्तरहीन, सुधार गरेन भने आन्दोलन हुन्छ प्रकाश भाई



अन्तर्वार्ता   241 पटक पढिएको   मधेश प्रदेश अनलाइन     

रौतहट, २३ माघ । रौतहटको क्षेत्र नं १ अन्तरर्गत गौर र राजदेवी ना.पा.मा निर्माण भइरहेको संघन सहरी विकास मन्त्रालय द्धारा २ सय ५० करोडको लागतमा निर्माण हुन लागेको स्मार्ट सिटी विकास कार्य जनताको लागि घातक बनिरहेको छ ।

समाजवादी विधार्थी फोरम नेपालका केन्द्रीय नेता प्रकाश भाई मधेशीयाले आज गौर देखि लक्ष्मीपुर बेलबिछवा जाने सडक खण्डमा जनताको धेरै गुनासो आई रहदा स्थलगत निरीक्षण र वास्तविक स्मार्ट सिटी कार्य बारे बुझन जादा नेपाल सरकारसँग सम्झौता अनुसारको सामाग्री निर्माण जिम्मेवारी पाएका स्वच्छन्द, ढुकुछु, आश्रय जेभी प्रा.लि.ले प्रयोग नगरी खुल्याम गुणस्तरहीन सामाग्री प्रयोग गरेको खुल्लासा भएको नेता भाईले बताए ।

प्रत्येक्ष जनताको जीवन सँग जोडिएको सडकमा धमाधम निर्माण गर्न लागेका कलभट, पुल र नालामा चरम लापर्वाहीको कारण भोलिको दिनमा कुनै अप्रिय दुर्घटनाबाट जोगन समयमा ध्यान पुर्याएन भने जनतालाई आउने केही बर्षमा दुख हुने नेता भाईको ठूलो आरोप रहेको बताए ।

कलभट तथा अन्य निर्माण भौतिक कार्यमा सरकारको सम्झौता बमोजिम एक नम्बर इट्टा प्रयोग गर्न रहेता पनि आश्रय निर्माण कम्पनीले खुल्याम दुई नम्बरको इट्टा प्रयोग गरीरहेको सहरी विकास मन्त्रालयका इन्जिनीयर लक्ष्मण यादवले समेत पटक पटक कम्पनीलाई गुणस्तरीय वस्तु प्रयोग गर्न निर्देशन र आग्रह गर्दा पनि कुनै किसिमको सुधार नआएको निरीक्षण कर्ता इन्जिनीयर यादवले समेत दुख व्यक्त गरेको नेता भाईले बताएका छन ।

विकास कार्यको हामी विरोधी होइन विकास सबैको लागि खाना जस्तो आवश्यकता रहेको छ । तर यो विकास कार्यले कुनै जनतामा खुशी न देखिएको मुख्य कारण आश्रय निर्माण कम्पनीको मनोमानी कार्यले यसमा सुधार आएन भने भोलिको दिनमा हामी आन्दोलन गर्न बाध्य हुन नपरोस नेता भाईले बताएका छन ।






सम्बन्धित शिर्षक समाचारहरु
स्मार्ट सिटीको कार्य गुणस्तरहीन, सुधार गरेन भने आन्दोलन हुन्छ प्रकाश भाई
‘अस्तव्यस्त ठाकुरराम बहुमुखी क्याम्पसलाई एक वर्षभित्रै ट्रयाकमा ल्याइन्छ’
मधेशको सरकार, मधेशी महिला नै बेरोजगार
पहिला केन्द्रको गुलाम थियौँ, अब प्रदेशको गुलाम भयौँ
सवारी दुर्घटनामा बढी ज्यान युवा पीढी नै गुमाउँदै - प्र.ना.नि.साह
मन्त्री विष्टले गरे कतारसमक्ष यस्तो प्रस्ताव
‘कमाए जति सबै कर तिर्यौं भने अरू लगानी कहाँबाट ल्याउने ?’
प्रधानसेनापति र चिनियाँ राजदूतबीच भेटवार्ता
मधेशीको रगत्तले लत्पतिएको संबिधान दिवस मनाउन सकिदैन - यूवा नेता ओमप्रकाश सर्राफ
किन झोक्कीए झलनाथ ? पार्टी भित्र संघर्ष गर्न कार्यकर्तालाई आह्वान



सम्पर्क
मधेश मिडिया प्रा. लि.
द्धारा संचालित मधेश प्रदेश अनलाईन डट कम
गोर, रौतहट, नेपाल
9855040387-9845378087-055-521592
www.madheshpradesh.com
Email: madheshpradeshonline@gmail.com

हाम्रो समुह
अभिमन्यु कुमार पटेल, प्रकाशक /सम्पादक, ०५५,५२१५९२, ९८५५०४०३८७, ९८४५३७८०८७
more...
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © मधेश प्रदेश खवर २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top