Logo

तपाईको मास्क खोई कार्यक्रम पुन नेपाल रेडक्रस सोसाइटी गौर शाखाका द्धारा संचालन



रौतहट, २८ पुस । विश्वव्यापी रुपमा फैलिएको कोभिड(१९ नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण क्रमिक रुपमा फैलिरहेको अवस्थमा सो संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्न उदेश्यले तपाईको मास्क खोई कार्यक्रम पुन जिल्लाको सदरमुकाम गौरमा आज देखि संचालन गरेको छ ।

May be an image of 2 people and people sitting
नेपाल रेडक्रस सोसाइटी गौर शाखाका द्धारा मधेशी क्रान्ति चोकमा स्वयमसेवकहरुको टोलिले मास्क नलाएर बजारमा निस्केका व्यक्तिहरुलाई मास्कको लगाउन र कोभिड १९ को नयाँ ओमिक्रोन भाईरस बाट सचेत हुन विभिन्न जनचेतना दिदै माक्स वितरण गरेको स्वयमसेवक भुपेश कुमार पटेलले बताएका छन ।

May be an image of 9 people, motorcycle and road
गाउँघरबाट सदरमुकाममा विभिन्नहरुको सिलसिलामा सर्वसधारण जनताहरुले माक्स अब लगाउनु पर्दैन भन्दै बिना मास्क प्रयोग गरी सडकमा घुमिरहेको २ सय जनालाई मास्क वितरण गरी अन्य व्यक्तिहरुलाई पनि बिना मास्कको कतै बाहिर भिडभाडमा नजान समाजिक दूरी कायम गरौँ, मास्क अनिवार्य पर्यो गरौँ, कोभिडबाट आपलु पनि बाचौँ, अरुलाई पनि बचाउ सन्देश दिएको स्वयमसेवक पटेलले बताए ।

May be an image of 4 people, motorcycle and road

May be an image of 5 people, people sitting, motorcycle and road

May be an image of 3 people, people standing, bicycle and road

May be an image of 7 people, people standing, road and street

May be an image of 3 people, people standing, bicycle and outdoors

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...