Logo

नेपाल प्रहरीका ११ जना एसपीको एसएसपीमा बढुवा सिफारिस (सूची सहित)



नेपाल प्रहरीका ११ जना उपरीक्षकहरुको वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्रहरी उच्च स्रोतका अनुसार सोमबार नै बढुवा सिफारिस हुनेहरुको सूची अन्तिम टुङगोमा पुगेपनि बुधबार अवकाश हुने दुईजनाका लागि सूचना गोप्य राखिएको थियो ।

बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंकार पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पाेखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुईटेल र माेहनप्रसाद पाेखरेल रहेका छन् ।

 

 

 

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...