Logo

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेपछि राष्ट्रपतिले बोलाईन् बैशाख २७ गतेलाई संसद बैठक



काठमाडौं, १९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनको लागि मात्रै यही बैशाख २७ गते प्रतिनिधिसभाको बैठक बोलाईएको छ । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान धारा ९३ को उपधारा (१) बमोजिम बैशाख २७ गते सोमबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाएकी हुन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...