Logo

भारतबाट पेट्रोल,डिजेलको मूल्य घटेर आयो



रौतहट, १६ मंसिर । केही महिना देखी निरन्तर भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको पेट्रोलियम पदार्थको मूल्य भने यस पटक घटेर आएको छ।

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले आज पठाएको नयाँ सुची अनुसार नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो । आइओसीले बिहीबार नेपाललाई पठाएको नयाँ मूल्य पहिलाको भन्दा कम भएको नेपाल आयल निगमले जानकारी दिएको छ ।निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजेलमा ११ रुपैयाँ घटाएर पठाएको छ।

आज आएको नयाँ मूल्य अनुसार  निगमलाई डिजेलमा रुपैयाँ ५० पैसा र पेट्रोलमा १३ रुपैयाँ भन्दा बढी नाफा रहने भएको छ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...