Logo

माओवादी केन्द्रले रौतहटको १२ स्थानीय तहमा भव्य रुपमा अधिवेशन सम्पन्न



नेकपा माओवादी केन्द्रले रौतहट जिल्लामा रहेको १२ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको छ । जिल्लामा रहेको १६ नगरपालिका र २ वटा गाउँपालिका मध्ये हिजो माओवादी केन्दले आफनो पार्टीको संगठन विस्तारलाई तिबैगतिको साथमा १८ पालिका मध्ये १२ पालिकामा सबैमा पदमा सर्वसहमतिले चयन गरि भव्य रुपमा अधिवेशन सम्पन्न गरेको हो ।

अब जिल्लामा बाँकी ६ वटा स्थानीय तहमा सहमति हुन नसकेपछि अर्को सूचना नआएसम्मका लागि अधिवेशन स्थगित गरिएको माओवादी जिल्ला संयोजक देवेन्द्र पटेलले बताएका छन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...