Logo

रोहितले दक्षिण अफ्रिकाविरुद्धको टेस्ट गुमाउने



काठमाडौं, २८ मंसिर । अभ्यासका क्रममा घाइते भएका रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने भएका छन् ।

बायाँ हामस्ट्रिङका कारण उनी खेलामा सहभागि हुन नसक्ने भारतिय क्रिकेट बोर्डले जानकारी दिएको छ ।

उनको स्थानमा गुजरातका ओपनर प्रियंक पांचालले अवसर पाएको छन् । भारतीय टिम यसै साता दक्षिण अफ्रिका भ्रमणमा जाँदैछ।

दक्षिण अफ्रिका र भारतबीच तीन खेलको टेस्ट सिरिज हुँदैछ । टेस्ट २६ डिसेम्बरबाट सुरु हुनेछ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...