Logo

रौतहटमा मुख्यमन्त्री राउत द्वारा ४ योजनाको शिलान्यास



रौतहट, कार्तिक १६ गते । मुख्यमन्त्री मोहमद लालबाबु राउत गद्धीले रौतहट जिल्लाको बौधिमाई नगरपालिकामा एकै दिन ४ वटा योजनाको शिलान्यास गरेका छन् ।

May be an image of 13 people, including Sheikh Nurullah, people standing, people sitting and outdoors

प्रदेश सरकारको लगानीमा निर्माण हुने योजनाहरुको शिलान्यासको लागि रौतहटमा मुख्यमन्त्री राउत हिन्दु परम्परा अनुसार पुजा अर्जना गरि शिलान्यास गरेका हुन् ।

May be an image of 14 people, including Sheikh Nurullah, people standing, people sitting, outdoors and text that says '000 Samsung Triple Camera Ashok Patel 985 42014 GalaxyNote10L'

शिलान्यास गरिएको योजनाहरुमा बौधिमाई नगरपालिका र मौलापुर जोडने मुख्य सडकको बिच भागमा पर्ने अजगैबी टोल स्थित पुल, प्रदेश (सरकार द्वारा प्रत्येक निर्वाचन क्षेत्रमा निर्माण हुने पाँच किलो मिटर पक्की सडक निर्माण अन्तर्गत बौद्धिमाई नपा ५ गण्डक नहर देखी भवाली चौक हुँदै इनर्बा, मटिअर्वा सम्मको सडक खण्ड , बौधिमाई नपा ४ इनरवारी स्थित शंकर स्थान पोखरीको सौन्दर्यकरण र इनरवारी मै धर्मशाला निर्माण रहेको छ ।

May be an image of 7 people, including Sunil Rohit and Sheikh Nurullah, people standing and people sitting

उक्त कार्यक्रममा प्रदेशसभा सदस्य रामकिशोर यादव, अबुल कलाम आजाद फुलवाबु, जसपा जिल्ला अध्यक्ष एवं देवाही गोनही नपा प्रमुख धर्मेन्द्र पटेल, बौधिमाई नपा प्रमुख राजीव रंजन यादव सहितको सहभागिता रहेका थियो ।

May be an image of 13 people, including Sheikh Nurullah, people standing, people sitting and outdoors

May be an image of 17 people, including Sheikh Nurullah, people standing, outdoors and text that says 'Samsung Triple Camera AshokPael9855042014 Patel 9855042014 GalaxyNote10Lite Note10Lite'

फोटो स्रोत अशोक पटेलMay be an image of 10 people, including Amrul Haque and people standing

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...