Logo

रौतहटमा ९ जना विपन्नलाई एक महिना पुग्ने गरी समाजसेवी सिंहद्वारा खाद्यान्न सामाग्री सहयोग ।



रौतहट, २३ जेष्ठ । अति विपन्न ९ जना घर परिवारलाई राहत समाग्री सहयोग गरेको छ । कोरोना महामारीको दोस्रो लहरमा सबै नेपाली नागरिकहरुको दैनिकी जनजिवन प्रभावित भईरहेको अवस्थामा दैनिकी ज्यालादारी, असहाय, गरबि, मजदूर र एकल महिलाहरुलाई अप्ठयारो भईरहेको छ ।

May be an image of 3 people, people standing and outdoors

बिश्व व्यापी तेजगतिमा दुई साल देखि फैलिएको कोरोना भाईरस रोगले पुरै ग्रसित बनेको कारण नेपाल पनि अछुतो रहेको छैन । हाल यसबर्षमा पनि देशभरि कोभिड १९ लाखौँलाख मानिसले ज्यान गुमाई सकेको छ भने अहिले धेरै जना अस्पतालको बेडमा जीवन र मृत्युसँग लडिरहेको अवस्थामा नेपाल सरकारले देशभरि लकडाउन घोषणा गरेसँगै गरिब, असहाय र ज्यालादारी गरी खाने परिवारलाई एक छाक खाना टार्न धौउधौउ भईरहेको छ ।

रौतहट जिल्लाको गौर नपा वडा नं २ महादेवपट्टि टोलमा बस्ने तेजनारायण पासवान दुसादको पत्नी सुतकेरी भएकी छिन । तेजनारायण पासवानको घरमा पनि यो लकडाउनबाट बन्चित रहेन । अहिलेको यस्तो कोभिड १९ को लकडाउनमा आफनो परिवारलाई राम्रोसँग एक छाक खाना खुवाउन नसकिरहेकोले रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा जिल्लाको युवा समाजसेवी पत्रकार अभिमनु कुमार पटेलले उहाँको पीडालाई आफनो समाजिक संजालमा पोष्ट गरेको थियो । सो पोष्टलाई हेर्ने बितिकै राजदेवी नपा वडा नं ९ ब्रहमपुरी निवासी हाल शिवम सिमेन्ट प्रा.लि.मा कार्यरत चन्दन सिंहले राहत सामाग्री खरिद गरि हस्तान्तरण गर्न जिम्मेवारी दिनुभएको थिए ।

May be an image of 3 people, people standing and outdoors
समाजसेवी सिंह ज्यू मार्फत उपलब्ध गराइएको ५० केजी चामल २ बोरा, आलु ५ केजी, प्याज ५ केजी, नुन २ केजी, खानेतेल २ केजी, होर्लिस १ केजी, दाल २ केजी, नुहाउने साबुन ८ पिस, कपडा धुने साबुन ६ पिस, मास्क १ डिब्बा, सेनिटाईजर १ लिटर, धनिया, हल्दी, खुर्सानी र गरम मसला एक एक पाकेट उहाँको घरमै लगेर समाजसेवी पटेलले बुझाएको थियो ।

दोस्रो दिन ८ जना अति असहायको बारेमा राहतको लागि अपिल गर्दा फेरी युवा समाजसेवी चन्दन कुमार सिंहले राहतको लागि आफनो कदम अगाडी बढाए । आर्थिक सहयोग पर्सा जिल्लाको बिरगंज निवासी संजय कुमार गुप्ताले आफ्नो व्यक्तिगत तर्फबाट रकम उपलब्ध गराउनु भएको थियो ।

May be an image of 4 people, child, people standing and outdoors
सो राहत राजदेवी नपा ९ ब्रहम्पुरी टोलमा बस्ने छोटेलाल राउत, अमिरीलाल महता, एकल बृद्ध महिला ६० बर्ष देखि माथी उमेरकी पंडित कुम्हाल, गणेश महराकी श्रीमती, गौर नपा वडा नं २ महादेवपट्टीको गरिब दलित अपाङ्ग अशक्त एकल महिला स्व.दिपा हजराको छोरा मोती हजरा, अपाङ्ग मंजय हजरा पासवान, एकल महिला स्व.दशैं महरा पासवानको श्रीमती फुलवा देवी भन्ने मिठुअवा वाली, र गौर नपा ७ सिसवामा बस्ने एकल महिला, पुनम देवी साहलाई समाजसेवी पटेलको अगुवाईमा राहत स्वरूप २५ केजी, चामल, २ केजी दाल, १ लि. खानेतेल, ५ केजी आलू, २ केजी प्याज, नुहाउने साबुन ८ पिस, कपडा धुने साबुन ६ पिस, मास्क १ डिब्बा, सेनिटाईजर १ लिटरको हिसाबले सबैलाई केहि दिनका लागि पुग्ने गरी सहयोग भएको तथा यो समाजिक कार्य गर्न सौभाग्य प्राप्त गराई दिनुहुनु भएका चन्दन सिंहप्रति धन्यवाद अर्पण समेत यरेका हुन ।

May be an image of food and outdoors

सो सामाग्री वितरणमा सहयोगी हात राजदेवी नपा ९ ब्रहमपुरी टोल निवासी श्री चन्द्रभुषण सिंह, गौर नपा २ निवासी संजय कुमार यादव, हनुमत कुमार यादव र आनन्द रंजन जयसवाल समेतको उपस्थिति थियो ।

May be an image of 3 people, people standing and outdoors

May be an image of child and standing

May be an image of child and outdoors

May be an image of tree and outdoors

May be an image of Lalita Bidrohi, outdoors and tree

May be an image of 3 people, people standing and outdoors

May be an image of 2 people, people standing and outdoors

May be an image of 2 people, child, people standing and outdoors

May be an image of 6 people, including Mohan Yadav and Sambridh Nepal, people standing and outdoors

May be an image of 2 people, child, people standing and outdoors

May be an image of 4 people, child, people standing and outdoors

May be an image of outdoors

May be an image of 4 people, child, people sitting, people standing and outdoors

May be an image of 6 people, people sitting and outdoors

May be an image of 5 people, child, people standing, people sitting and outdoors

May be an image of 5 people, people standing, outdoors and tree

May be an image of 3 people, child, people standing and outdoors

May be an image of 2 people, child, people standing, outdoors and tree

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...