Logo

शपथ र कोभिड व्यवस्थापन सम्बन्धी अध्यादेश जारी



काठमाडौं, जेठ ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा अध्यादेश जारी गरेकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरेकी हुन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...