Logo

संघीय सरकारसँग मल आपूर्ति व्यवस्थापनका लागि अनुरोध मन्त्री कुशवाहा



मन्त्री कुशवाहाले संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयलाई एक पत्र लेख्दै मधेश प्रदेशका ८ जिल्लालाई आवश्यक पर्ने मल आपूर्ति व्यवस्थापनका लागि आग्रह गरेका हुन ।

मधेश प्रदेशको ८ जिल्लामा युरिया ५ लाख १५ हजार ७ सय ४६ मेट्रिक टन, डि.ए.पी. २ लाख ६७ हजार २ सय ६८ मेट्रिकटन र पोटास १ लाख ४६ हजार २ सय ६ मेट्रिकटन मल आवश्यक पर्ने भन्दै समयमा नै व्यवस्थापनको लागि अनुरोध गरिएको जनाइएको छ ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...