Logo

सन्दीप लामिछानेबारे निर्णय गर्न क्रिक्रेट संघको छलफल सुरु



काठमाडौं, २२ भदौ । राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएपछि नेपाल क्रिक्रेट संघ छलफलमा जुटेको छ ।

कप्तान लामिछानेलाई टिममा निरन्तरता दिने की निलम्बन गर्ने विषयमा छलफल गर्न संघ जुटेको हो । उपत्यकाभित्र रहेका बोर्डका पदाधिकारी तथा सदस्यहरुको बैठक बसेर निर्णय गर्ने क्यानले जनाएको छ ।

१७ वर्षीया एक नाबालिगले लामिछानेविरुद्ध बलात्कार गरेको आरोपमा हिजो गौशलामा जाहेरी दिएकी थिइन् ।

फेसबुक बाट आफनो प्रतिक्रिया दिनुहोस...