रौतहट, २६ चैत । अान बिहानै आएको बिनाशकारी हावाहुरीबाट नगरपालिका भरि बालिनाली नष्ट भएको छ ।


रौतहटको बौधिमाइ नगरपालिकाको सरमुजवामा धनजन र बालिनाली छती प्रति गम्भीर दुख व्यक्त नगरपालिकाका युवा विकासप्रेमी मेयर राजीव रंजन यादव उर्फ राजुले गरेका छन ।
नगरमा दैवीप्रकोपले गर्दा जनता र कृषकमा ठूलो धनजनको क्षति आफ्नो स्तरबाट सकेसम्मको राहत उपलब्ध गराउने प्रतिबद्धता गर्दै संघिय सरकार तथा प्रदेश सरकारबाट न.पा.भित्र हावाहुरी, पानी र असिनाले हजारौं हजार भन्दा बढी खेतीपातीमा पिरमार्का परेका सम्पूर्ण पीडित किसान, घर परिवारमा उचित राहतको व्यवस्थापन छिटोछरितो गराई उपलब्ध समेत गराउने मेयर यादवले जनताको बिचमा भेटघाट गर्ने क्रममा प्रतिबद्धता गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here