रौतहट, १८ बैशाख । प्रदेशसभा सदस्य रामकिशोर राय यादवले आफनो संसदीय क्षेत्र विकास कार्यक्रम अन्तर्गत आज २५ लाखको लागतमा निर्माण हुने विधालय भवनको शिलान्यास गरेको छ ।

Image may contain: 1 person, standing and outdoor


रौतहटको बौधिमाइ नगरपालिका वडा नं. २ ईनरवामा रहेको सामुदायिक बिधालयमा प्रदेश सांसद यादवले ४ कोठे पक्की भबनको शिलान्यास गरेपछि स्थानीयले भवन पाउने निश्चित भएको हो ।
प्रदेश सांसद माननीय रामकिशोर राय यादवको वजेटबाट स्थानीयहरुले विधालय भवन पाउने भवन पाउने भएका छन् ।

Image may contain: 1 person, smiling, sitting, child and outdoor


बिकासको कार्यमा तीब्र गतिमा अगाडि बढि रहेको सांसद यादवले अरु क्षेत्रमा बिकासले त्यति महत्तव नराखे पनि शिक्षा क्षेत्रमा बिकास हुन आवश्यक रहेको र शिक्षा बिना कोहि बाच्न नसक्ने तथा अन्य विकास अधुरो रहने प्रतिक्रिया दिनु भयो ।

Image may contain: 11 people, including Ram Raj Subedi, Bikram Singh, Dhirendra Kumar Yadav, Shashi Kumar Thakur and Raju Sah, people standing and outdoor


शिलान्यास कार्यक्रममा सम्बन्धित वडाका रामबाबु कुशवाहा, प्रतिनिधि, विधालयका प्रअ मनोज पटेल, शिक्षक तथा अन्य स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here