रौतहट, २७ बैशाख । ईशनाथ नगरपालिकामा नगर स्तरीय दुई दिने राष्ट्रपति रनिङ शिल्ड खेल प्रतियोगिता सुरु भएको छ ।

Image may contain: 3 people, people standing and outdoor


राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता नगर स्तरीय कार्यक्रम आज श्री जनता माध्यमिक विधालय औरैयाको प्राङ्गणमा प्रमुख अतिथिको रुपमा नगर प्रमुख मेयर सन्तोष मेहताले उद्घाटन उदघाटन गरेका छन् ।

Image may contain: 3 people, people standing and outdoor


माध्यमिक र प्राथमिक विधालयका छात्रछात्राहरुलाई खेलको माध्यमले छनौट हुने प्रथम, दोस्रो र तेस्रो खेलाडीलाई उच्चित पुरस्कारबाट पुरस्कृत गरि यस क्षेत्रमा रूचि राख्ने छात्रछात्रालाई आफू नगरबाट विभिन्न सामाग्री उपलब्ध गराउने र राष्ट्रिय स्तरको खेलमैदान सम्म पुर्याउन सपना पूरा गर्न कटिबद्ध रहेको मेयर मेहताले बताए ।

Image may contain: 7 people, including Rajeev Karn, people standing, child and outdoor


उदघाटन कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ता, वडाअध्यक्षहरु, सम्बन्धित विधालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु, प्रहरी लगायत हजारौको उपस्थिति रहेको छ ।

Image may contain: 7 people, outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here