नयाँ दिल्ली, १० जेष्ठ । भारतमा लोकसभा चुनावमा भारतीय जनता पार्टी भाजपाको शानदार जित भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि मोदीलाई बधाइ एवम् शुभकामना दिएका छन् ।

खानले भाजपा र उसका सहयोगी दलहरुलाई मोदीमार्फत् बधाइ सन्देश दिएका छन् । साथै दक्षिण एसियाको शान्ति र विकासका लागि मोदीसँग मिलेर काम गर्न पाकिस्तान इच्छुक रहेको पनि बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here