काठमाडौं– नयाँ बानेश्वरबाट प्रहरीले हतियारसहित एकजनालाई पक्राउ गरेको छ

प्रहरीले बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एकजनालाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेको नाम भने प्रहरीले गोप्य राखेको छ ।

पक्राउ परेका व्यक्तिबारे अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here