धनुषाधाम , जेष्ठ २७ गते : धनुषाको धनुषाधाम नगरपालिकामा राम्रो पक्कड बनाएका नेकपाका प्रभावशाली नेता दुःखी दनुवार समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

आईतवार एक समारोहबीच दनुवालाई समाजवादी पार्टीका समाजवादी पार्टी जिल्ला उपाध्यक्ष ज्ञान कुमार यादवले पार्टीमा प्रवेश गराए । कार्यक्रम समाजवादी पार्टीका नगर अध्यक्ष बिनोद कुमार यादवको अध्यक्षतामा भएको थियो । दनुवार पुर्व माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here