राजापुर( बर्दिया )। बर्दियामा एक जनाको सुतिरहेको अवस्थामा  हत्या भएको छ।

बर्दियाको राजापुर नगरपालिका ३ नङ्गापुरका ५५ वर्षीय जयराम थारूको गए राती हत्या भएको हो।

थारुको  आफनै घरको आँगनमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । प्रकाशित स्रोत
बागेश्वरीपोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here