काठमाडौँ – जनकपुरस्थित जानकी मन्दिरमा विश्व योग दिवस मनाइएको छ ।

काठमाडौँस्थित भारतीय दूतावास, पतन्जली योगपीठ नेपाल र जानकी मन्दिको संयुक्त आयोजनामा योग दिवस मनाइएको हो ।समारोहमा उपप्रधानमन्त्री उपेन्द्र यादव, प्रदेश दुईका मुख्यमन्त्री लालबावु राउत सहभागी थिए । सो अवसरमा झण्डै दुई हजार व्यक्तिहरुले योग शिविरमा भाग लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here