काठमाडौं : लोकसेवाविरुद्ध आदिवासी जनजातिहरूले  काठमाडौंमा प्रदर्शन गरेका छन्। लोकसेवा आयोगले संविधानमा व्यवस्था गरिएको समावेसी सिद्धान्तलाई बेवास्ता गर्दै कर्मचारी भर्ना गर्न लागेको आरोप लगाउँदै जनजाति महासंघसहितका संगठनले विरोध प्रदर्शन गरेका हुन्।

लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको दरखास्त आव्हान संविधान विपरित रहेको उनट्ठीहरुको जिकिर छ। संविधानविपरित भन्दै परेका रिटमा सर्वोच्चले यसअघि नै लोकसेवाको पक्षमा अन्तरिम आदेश दिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here