रौतहट २९ साउन/
माधव नारायण नगरपालिका ४ भेलहीका बाढीपीडित रुपल गिरीलाइ घर निमार्णका लागी रकम सहयोग गरीएको छ ।
प्रदेश २का भुमि व्यवस्था कृषि र सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले प्रदेश सभा सदस्य बिकास कोष बाट घर निर्माणका लागी गिरीलाइ रकम सहयोग गरेका हुन /

राज्यमन्त्री यादवले प्रदेश सभा सदस्य बिकास कोष रौतहटको स्थापना भएको र सामाजिक कार्य ,शिक्षा , स्वास्थ्य , पत्राकारिताको प्रवद्र्धन र सुशासनको क्षेत्रमा कोषले काम गर्ने जानकारी दिएका छन ।
यस्तै यमुना माई गाउपालिका २ भेडियाहीमा राज्यमन्त्री यादवले पशु कृषकलाइ उत्पादित दूध भण्डारण गर्नका सहज होस भन्ने उदेश्यले एकसय ६३ थान मिल्क क्यान बितरण गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here