भाद्र १, २०७६काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आइतबार संसदमा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने संसद बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने संसद सचिवालयका महासचिव मनाेहर प्रसाद भट्टराईले बताए ।

प्रधानमन्त्री ओली हालै सिंगापुरमा उपचार गराएर फर्किएका थिए ।

प्रधानमन्त्रीले गत असार ३ गते संसदमा सम्बोधन गर्न खाेजे पनि प्रतिपक्षी कांग्रेसले संसद् अवरोध गरेपछि सम्बोधन स्थगितभएकाे थियाे ।संसदमा बोल्न नपाए पछि प्रधानमन्त्रीले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here