पुस १८ गते । बाराको माहागढिमाई नगरपालिकालेको गाडी मकवानपुरको रातोमाटेमा दुर्घटना भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर थापा चडेको गाडी दुर्घटना भएको छ । कलैयाबाट काठमाण्डौ हिँडेको ना १ ज १५८५ नम्बरको उक्त पिकअपलाई हेटौँडाबाट पथलैयातर्फ आउँदैगरेको ना ८ ख ७२४४ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here