परोहा नगरपालिका तथा छायाँ नेपालको आर्थिक सहयोग र राष्ट्रिय अपाङ्ग कल्याण संघ नेपाल सहकार्यमा श्री बसन्तपटि स्वास्थ्य चौकीमा ५ कोठे भवन तथा प्रसुति गृह संयुक्त रुपमा समुद्घाटन गरिएको छ ।

Image may contain: 2 people, people smiling, people standing
परोहा नगरपालिका नगर प्रमुख शेख वकिल एवंम छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा ज्युको संयुक्त रुपमा उद्धाघाटन गर्नुभएको गरियो । कार्यक्रमका सभापति Ndwa-Nepal अध्यक्ष राजेश साह गर्नु भएको थियो । प्रमुख अतिथि शेख वकिल, विशिष्ट अतिथि छायाँ नेपालका कार्यकारी निर्देशक कमल थापा, परोहा नगरपालिका प्रशासकीय अधिकृत ओमप्रकाश यादव, इन्जिनियर दिपेन्द्र यादव,परोहा नगरपालिका स्वास्थ्य शाखा प्रमुख जलन्द्र, शिक्षा शाखाका प्रमुख लगायत राजनीतिक दलका नेताहरू संघसंस्थाका प्रतिनिधि सहित गाउँका मानिसको उपस्थिति रहेको थियो।

Image may contain: 5 people, including Dipendra Yadav, people smiling, people standing

Image may contain: one or more people and outdoor

Image may contain: one or more people, people standing and indoor

Image may contain: one or more people and people sitting

Image may contain: one or more people and people sitting

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here