रौतहट, २० माघ । रौतहट क्षेत्र नं २ को ईसनाथ नगरपालिकाको औरैयामा हिन्दु परिषद नेपालको १९ सदसीय गठन भएको छ ।

Image may contain: 2 people, people sitting
परिषदका राष्ट्रिय अध्यक्ष सन्तोष पटेलको प्रमुख आतिथ्यमा ईसनाथ मन्दिरको प्राङ्गणमा हिन्दु समाजलाई जागरुक गर्दै अध्यक्ष पटेलले हिन्दु सनातन धर्मलाई अन्य धर्मवादीहरुले बिभिन प्रलोभन देखाई उनीहरु धर्म परिवर्तन गराई रहेका छन ।

Image may contain: 3 people, including Suresh Shah Kanu, people standing
त्यस्ता दलालहरुसंग बाचेर आफ्ना धर्म बचाउन हामी सबै मिलेर प्रतिकार गरी आफ्ना हिन्दु सनातन धर्म बचाउन सम्पूर्ण हिन्दू समुदायमा आग्रह गर्नुभएको छ। सो कार्यक्रममा शासन व्यवस्था जो होस नेपाल हिन्दु राष्ट्र कायम हुनुपर्दछ भनी जनजागरण सभामा ईसनाथ मन्दिर निर्माण भएको करिब ९ सय ६५ सालको पुरानो भई हाल जिर्ण अवस्थामा रहेको र सो मन्दिरका १०५ बिगहा जग्गा मध्ये हाल १० बिगहा जग्गा मात्र रहेको छ। बाँकी जग्गा गुठ्ठिका चेला भन्दै मृगेन्द्र मणि नाम गरेकाले बिक्री बितरण गरेको स्थानियहरुले जनजागरण सभामा अध्यक्ष पटेललाई कागजी प्रमाण समेत हेराई ध्यानाकर्षण गराएका छन ।

Image may contain: 4 people, including ओमप्रकाश साह मधेशीया and R. D. Mahto, people standing, outdoor and nature
भन्ने १९ सदसिय संगठन विस्तारमा नवप्रवेश गरेकालाई अध्यक्ष पटेलले अविर मालाले स्वागत गरी संगठनका अध्यक्ष रामश्रेष्ट गिरी, उपाध्यक्ष कामेश्वर पटेल, कोषाध्यक्ष उमेश पटेल, सचिव पन्नालाल पटेल तथा सह सचिव मधु यादव गरी १९ सदसिय गठन गरिएको छ ।

Image may contain: 8 people, people smiling, people standing
कार्यक्रममा हिन्दू परिषद नेपालका केन्द्रिय सदस्य सुरेश साह, जिल्ला संयोजक ओमप्रकाश साह, जिल्ला प्रवक्ता अभिमनु कुमार पटेल, बरिष्ठ सल्लाहाकार मोसाफिर यादव, गौर नगरका नगर अध्यक्ष बिनोद उपाध्याय, समाजसेवी नवीन कुमार सिंह, बिनोद यादव लगायत दर्जनौको उपस्थिति रहेको थियो ।

Image may contain: 1 person, standing

Image may contain: 4 people, including Suresh Shah Kanu, people standing

Image may contain: one or more people, people sitting and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here