रौतहट, नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रका ईकाइ समितिको अधिवेशन भब्यताका साथ सम्पन्न भएको छ ।

सोमबारका दिन नेपाल बिधुत प्राधिकरण गौर वितरण केन्द्रमा रहेको ईकाइ समितिको अधिवेशन ने बि प्रा केन्द्रीय पदाधिकारी तथा प्रदेश कमिटी अधिकारीहरुको उपस्थितमा सर्व सहमतिले निर्णय गरी सपथ ग्रहण गरिएको छ ।

भन्ने पदाधिकारी अध्यक्षमा रामपुकार यादव, प्र संयोजक धनेश्वर यादव, प्र.स संयोजक शिलानाथ चौधरी, सचिव नन्देश्रर चौधरी, पुर्व सल्लाहकार रामनारायण साह, प्र.अ विश्वनाथ मिश्र प्र.उ.अ सन्तोष मान सिंह, स ले पा सन्दीप सिंह गरी २३ सदसिय चयन गरिएको छ । ने.वि.प्रा राष्ट्रिय कर्मचारी युनियन गौर वितरण केन्द्रको सदस्यहरुमा पदाधिकारी सर्व सहमतिबाट चयन हुनु भएका अध्यक्ष संदिप कुमार सिंह, उपाध्यक्ष त्रिवेणी राम रविदास, सचिव प्रभुनाथ बैठा, कोषाध्यक्ष संजय कुमार यादव, सह सचिव मदन प्रासाद चौधरी गरि ९ सदसिय चयन गरिएको कार्यालय श्रोतले जनाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here