काठमाडौं । राजपाका अध्यक्ष्मण्डलका सदस्य एवं प्रतिनिधिसभाका सांसद राजकिशोर यादवले एक महिनाको तलब भत्ता राहत कोषमा दिने भएका छन् । सिरहाबाट निर्वाचित सांसद यादवले एक महिनाको तलबभत्ता राहत कोषमा जम्मा गर्ने भएका हुन् ।

सरकारले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भारस (कोभिड १९)को सामना गर्न राहत कोष खडा गरेको छ । सो कोषमा सहयोग जम्मा हुने क्रम जारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here