रौतहट । रौतहट सदरमुकाम गौरमा आज नेपाल लकडाउनको दोस्रो दिन पुर्नरुपले पालना गरिएको देखिएको छ । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’ को पहिलो दिन पूर्ण रूपमा पालना भएको थिएन ।

Image may contain: sky and outdoor

अत्यावश्यक कामबाहेकमा बाहिर ननिस्कन भनिए पनि मंगलबार सदरमुकाम गौरको मुख्य चोक र आसपासमा सर्वसाधारणले बेवास्ता गरेको थियो । तर आज बुधबार मुख्य चोक र आसपासमा सर्वसाधारणले बेवास्ता नगरेको देखिए छ ।

Image may contain: sky, outdoor and nature

‘लकडाउन उल्लंघन’ गर्ने क्रम बढे कर्फ्यु र निषेधाज्ञा जारी गर्न सरकारले मुलुकभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।

Image may contain: sky, outdoor and nature

Image may contain: sky and outdoor

Image may contain: sky, house, outdoor and nature

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here