रौतहट, २३ बैशाख । कोभिड–१९ को महामारीबाट बचाउन सरकारले गरिएको लामो लकडाउन पछि दैनिक मजदुर गरी परिवार पाल्ने गरिब तथा विपन्न परिवारलाई स्थानीय सरकारले राहत सामाग्री उपलब्ध गराएपनि जनावरहरु भोकभोकै सडक छेउमा मर्ने बाध्य बनेको छ ।

Image may contain: one or more people, dog and outdoor
हाम्रो गाउँ घरमा हामीले सुतेको वेला वा घर बाहिर रहेको क्रममा बिनासर्त र कुनै प्रकारको तलब भत्ता नलिई हाम्रो मानव जातीको जीवनको रक्षाको लागि पहरदार जस्तै इमानदारीले रक्षक कवच बनी रहेको निमुखा जनावर जुन चाहि ानिसकै भरमा बाच्ने कुकुर नै हुन । अहिलेको वर्तमान प्रस्थितिमा बिश्व पुरै ठूलो महमारी कोरोना भाईरसको संकटबाट लडिरहेको छ । यस विपतको घडीमा मानिसलाई आफै एक छाक खाना टार्न धौउधौउ बितिरहेकोले जनावरलाई कसले खाना खुवाउने भने बिषय पनि देखिएको छ । तर मानव जस्तै जनावरलाई पनि बाच्न उतिकै अधिकार रहेको हो ।

Image may contain: one or more people and people sitting
कोभिड १९ नोबेल कोरोना भाईरस रोगबाट जनता र देशलाई सुरक्षित राख्ने उदेश्यले आज पुरै देशभरमा लकडाउन लगाएको छ । लकडाउन लगाएकोले शहरमा बस्ने प्राय व्यक्तिहरु आफनो गाउँ घर तिर गईसकेको छ । बजारमा पसल र होटलहरु पूर्ण रुपमा बन्द रहेको कसैसँग नबोल्ने वा नमाग्ने आफनो पेटको भोखको दर्द आफै सहिरने निमुखा जनावर कुकुरहरु समस्यालाई मध्यनजर गरी गौर नगरपालिकाका वडा नं ३ प्रभात चोक निवासी युवा समाजसेवी सुधिर श्रीवास्तवले आफनो अगुवाइमा बैशाख ११ गते देखि दैनिक रुपमा कुकुरहरुलाई खोजी खोजी भोजन गराउने कार्यको थाल्नी गरेका थिए ।

Image may contain: dog and outdoor
उनले विगत ३० दिनदेखिको लकडाउनका कारण रौतहटको सदरमुकाम गौर नगरपालिकाको विभिन्न स्थानको सडक छेउछाउमा भोकभोकै छटपटाई रहेको कुकुरहरुको अवस्था देखेर भावुक समते भएको थियो । अनि उहाँले आफनो व्यक्तिगत खर्चमा बैशाख ११ गते देखि खाना खुवाउने कार्य सुरु गरे । समाजिक कार्य प्रतिको निस्वार्थ भावना र सकरात्मक सोच भएका व्यक्तिहरुको एउटा अभियानको समूह तयार समेत गरे । प्रत्येक दिन दिउसो १ बजे देखि युवा अभियानी श्रीवास्तवले आफनै घरमा १५ केजी चामल , १० केजी कुखुराको मासु पकाएर ४ बजे बेलुका सबै साथीहरुको साथमा गौर नगरपालिकाको नयाँबसपार्क, कबिर चोक, बिपी चोक, सनराईज बैंक, जिल्ला प्रहरी कार्यालय, अस्पताल चोक, जिल्ला अदालत, माईस्थान चोक, बरहवा पुल, भन्सार रोड, तैयब होस्पिटल, राईस मिल र प्रभात चोक लगायत अन्य ठाउँमा पुगेर आफनो सन्तान जस्तै माया गरी गरी खाना खुवाउने कार्य गरिरहेको बताए ।

No photo description available.
भोकको अभाव भएका कुकुरहरुलाई तयारी भोजन वितरण निरन्तर चलिरहेको छ । लकडाउनवाट असर सिधा रुपमा निमुखा जुनसुकै शहर वा ठाउँको कुकुर जातीको जनावरमा बढी पारेको छ । अहिलेको संकटपूर्ण अवस्थामा अन्य सहयोगी हातहरुले आफनो मानवी दायित्व निर्वाह गर्न अगाडी बढेको देखेर यस अभियानमा थप्प उर्जा सृजना भएको छ । बिक्ट प्रस्थितिमा “सेवा नै धर्म हो ” भने मुल नाराको साथ आफनो ज्यान जस्तै कुकुरको पनि ज्यानको ध्यान गरौ सोचले अगाडी बढेको युवा समाजसेवी श्रीवास्तवले बताए ।

Image may contain: one or more people, people standing, dog and outdoor
उत्त अभियानमा युवा समाजसेवी तथा पत्रकार अभिमनु कुमार पटेल, ओम सर्वोतम पुडासैनी, सुनिल कुशवाहा, आन्न्द रंजन जयसवाल र सुशान्त श्रीवास्तव लगायतको सधै सहभागिता रहको छ ।

No photo description available.

Image may contain: 1 person, car and outdoor

No photo description available.

Image may contain: dog

Image may contain: 1 person, standing, dog and outdoor

Image may contain: dog and outdoor

Image may contain: 2 people, people standing, beard and outdoor

Image may contain: one or more people, dog and outdoor

No photo description available.

Image may contain: dog and outdoor

Image may contain: one or more people, people standing and outdoor

Image may contain: 1 person, sitting

Image may contain: 4 people, people standing and outdoor

Image may contain: 1 person

Image may contain: food

Image may contain: outdoor

Image may contain: outdoor

No photo description available.

Image may contain: one or more people, dog and outdoor

Image may contain: one or more people, people standing, outdoor and nature

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here