वीरगञ्ज । पर्सामा भेटिएका ३९ जना मध्ये चार जना पत्रकारलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पाइएको छ ।

नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले संक्रमित मध्ये चार जना पत्रकार भएको पुष्टि गरेका छन् ।

वीरगञ्जमा पहिलो पटक ३१ चैतमा तीन जना जमातीमा संक्रमण देखिएको थियो भने छपकैयामा एकै परिवारका १८ जनामा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका पत्रकारहरले जोखिम मोलेर रिपोर्टिङ गर्दै आएका थिए ।स्रोत दैनिक नेपाल समाचार डटकम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here