काठमाडाैं । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति मार्फत सो कुराको जानकारी गराएको हो । पछिल्लो परीक्षण रिपोट अनुसार रौतहट इशनाथ नपा २, ३,६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० पुरूष र रौतह माधव नारायण नपा ३ निवासी २८ वर्षिय महिला हुनुहन्छ भने बारा करैयामाइ ५ निवासी ३८ वर्षिय पुरूष हुनुहन्छ ।

यो सँगै नेपालमा संक्रमित संख्या ३०४ पुगेको छ भने ३६ जना निको भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here