रौतहट, १० अषाढ । सवारी दुर्घटना न्युनिकरणको लागि ट्राफिक प्रहरीलाई हुडिङ्ग बोर्ड हस्तान्तरण गरिएको छ ।

Image may contain: one or more people, people standing, tree and outdoor
बृन्दावन नगरपालिका कार्यालयले आफनो नगरभित्र भईरहेको दिनहु सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटलाई ट्राफिक साईन बोर्ड २५ थान सहयोग गरिएको छ ।

Image may contain: 1 person, tree and outdoor
जिल्लामा बढदै गएको दुर्घटनाले समाजमा धेरै किसिमको नकारात्मक सन्देश गइरहेकोले सवारी चालकहरुमा जनचेतना जगाउने, सुरक्षित यात्रा गर्ने र भोलिको देशको कर्ण अधार युवा पीडिहरुले हतार हतारमा गाडी चलाउदा अचेतमा सवारीसाधनको बारेमा जानकारी नरहेकोले ज्यान समेत गुमाइएको छ ।

Image may contain: one or more people, people standing and outdoor

सवारी प्रयोग कर्ताहरुमा सतर्कता अपनाउनु पर्ने विभिन्न ट्राफिक नियम बारे उल्लेखित हुडिङ्ग साईन बोड सुरक्षा विधिहरु राम्रोसँग जानकारी नभएकोले सधै ज्यान गुमाएको खबर सुन्दा बेग्लै किसिमको महसुश हुन गएकोले समाजमा सवारीको प्रयोग ह्वातै बढेको कारण यसको न्युनिकरण होस मुख्य उदेश्यले ट्राफिक प्रहरी निरीक्षक शैलेश न्यौपानेलाई बृन्दावन नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले हस्तान्तरण गरेका छन ।

Image may contain: one or more people, tree, sky and outdoor

Image may contain: 1 person, standing, sky, outdoor and nature

Image may contain: sky and outdoor

Image may contain: one or more people, sky and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here