असार १२ गते । पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गरिएको ६ हजार ५३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

शुक्रबारसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ९८ पुगेको छ । नेपालमा थप एकजनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here