नेपाल सरकारले ल्याउन लागेको बिभेदकारि नागरिक्ता बिधेयककाे बारेमा पर्सा जिल्लामा रहेका विभिन्न समुदायका अगुवाहरुसँग नेपाली काङ्ग्रेस पर्साले छलफल अायाेजना गरेकाे छ ।

नेपाली काङ्ग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीकाे सभापतित्वमा भएको छलफलमा जिल्ला सचिव श्याम पटेल,कानु समाजका केन्द्रीय अध्यक्ष किशोरी कानु, सभासद तथा राैनियार समाजका रामेश्नवर राैनियार,नगरसभापति भाेला कलवार, बैकुण्ठ श्रीवास्तव, बिरेन्द्रर यादव, नेपाल पत्रकार महासघ प्रदेश २ अध्यक्ष दिपेन्द्र चाैहान, मदरसा अरगनाईजेशन प्रदेश न२ अध्यक्ष शशिकपुर मिया, कुर्मि सेवा सदनकाे सुन्दर कुर्मि, जैन समाजकाे सुनिल जैन ,राैनियार समाजका रबिन्दर गुप्ता , बरई समाजका शम्भु चाैरसिया, गाेपाल सेवा समितिका राम प्रसाद यादव ,किशारि यादव, मुस्लिम समुदायका निजामुद्दिन समानी, हजाम समाजका रुदल ठाकुर, मेस्तर समाजकाे अशाेक राउत, कल्याण कार्यकारि समिति अध्यक्ष रामप्रभु कलवार, राजपुत सेवा समाजका नगनरायण सिह, लाेहार समाजकाे शर्मालाल ठाकुर, पुर्ब क्याम्पस प्रमुख तथा ब्रहमण समाजकाे ललन द्विवेदी, हरिनरायण मिश्र, दुसाद समाजका मुखिलाल पासवान, बरई समाजकाे अध्यक्ष रामाकान्त चाैरसिया, ब्रहमण समाजकाे बृजमाेहण तिवारी ,कायस्थ समाजका अध्यक्ष अरुण कुमारलाल कर्ण, राजपुत समाजकाे रामेश्वर सिह, गाेपाल सेवा समिति हरिनारायण यादव ,कुर्मि सेवा सदनकाे लक्ष्मण कुर्मि, शिख समुदायका हरिन्दर सिह, कालू सिह, कलवार समाजका कृष्ण प्र कलवार ,राजपुत समाज का अनिल सिह लगाउतले याे बिभेदकारी बिधेयक सबै समाजकाे बिरुधका भएकोले यसलाई फिर्ता गर्नका लागि सरकारलाई दबाब दिन अान्दोलनमा जानुकाे बिकल्प नभएको धारना राख्नुभ्याे ।

सरकारले ल्याउन लागेको बिधेयक फिर्ता गराउनका लागि २०७७/३/१५गते साेमबार११बजे देखि ४ बजे सम्म धण्टाघरमा धारणा दिने साे कार्यक्रममा सबै समुदायका साथिहरुलाई उपस्थिति का लागि अनुराेध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here