रौतहट, १६ असार । ‘विभेदकारी नागरिकता बिधेयक खारेजको माग गर्दै सदरमुकाम गौरमा जनता समाजवादी पार्टीले मंलगबार बृहत बिरोध जुलुस प्रदर्शन गरेको छ ।

Image may contain: 7 people, people standing
रौतहटको ऐतिहासिक गौरको मधेशी क्रान्ति चोकबाट सुरु भएको विरोध प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि धडकन चोकमा आएर कोणसभामा परिणत भएको थियो ।

Image may contain: one or more people, people standing, crowd and outdoor
कोणसभामा बोल्ने जसपाका नेताहरुले सरकारले फेरि पनि मधेशी समुदामाथि अन्याय लाद्न नागरिकता विधेयक ल्याएको आरोप लगाए । संघीय सरकारले नेपाल भारतबीचको रोटीबेटीको सम्बन्ध तोड्नको लागि नयाँ नागरिकता बिधेयक ल्याएको हो ‘हजारौ वर्षदेखिको रोटीबेटीको सम्बन्ध बिर्गान मधेसीलाई लक्षित गरी संघीय सरकाले भारतबाट आएको बुहारीलाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने विधेयक ल्याएको छ । यो विधेयक अबिलम्ब फिर्ता लिनुपर्छ,’।
कोणसभालाई सम्बोधन गर्दै जसपा नेता रेवन्त झाले केपी सरकारले आफ्नो विफलता लुकाउन नागरिकता सम्बन्धि विधेयक नयाँ चालको रुपमा ल्याएको बताए ।

Image may contain: 3 people, crowd and outdoor
विधेयक फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् । कम्युनिष्ट सरकारले राष्ट्रवादको नाममा विभेदकारी नागरिकता विद्येयक जारी गरी सदियौँ देखीको भारत र नेपाल बिचको सम्बन्ध बिग्रान खोजेको आरोप छ ।

Image may contain: one or more people, crowd and outdoor

नागरिकता बिधेयक खारेजको समर्थनमा प्रदर्शन प्रदेशसभा सदस्य बाबुलाल साह, रामकिशोरराय यादव, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल, गौर नगरपालिकाका उपमेयर किरण ठाकुर, सांसद प्रत्यासी किरण साह, बृजकिशोर यादव, बिना कुशवाहा, मो, कलाम आलम, विद्यार्थी जिल्ला अध्यक्ष युवा नेता ओमप्रकास साह मधेशीया, राजकुमार दास , बिबेक कुमार यादव लगयातकाहरुको उपस्थिती रहेको थियो ।

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people, people standing, crowd and outdoor

Image may contain: 1 person, crowd and outdoor

Image may contain: 3 people, people standing, crowd and outdoor

Image may contain: one or more people, people standing, crowd and outdoor

Image may contain: one or more people, people standing, people walking, crowd and outdoor

Image may contain: one or more people, people walking, people standing, crowd, sky and outdoor

Image may contain: one or more people, people walking, sky, motorcycle and outdoor

Image may contain: 3 people, crowd and outdoor

Image may contain: 3 people, people standing, people on stage, crowd and outdoor

Image may contain: 4 people, people standing and outdoor

Image may contain: 2 people, people standing and outdoor

Image may contain: 1 person, crowd and outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here