जनकपुरधाम, असार १८ गते । उपचार नपाएर आइशोलेसनमा धनुषाको हंसपुर नगरपालिकका राजु सदाको मृत्यु भएको भन्दै दोषीलाई कडा कार्वाहीको माग गर्दै जनकपुरमा प्रदर्शन सुरु भएको छ ।

हंसपुर लगायत गाउँ गाउँबाट हजारौँको संख्यामा मानिसहरु आन्दोलनमा उत्रेका छन् ।

प्रहरीले रोक्न खोज्दा समेत आन्दोलनकारीहरु नरोकिएपछि प्रहरीले ३ सेल अश्रु ग्यास  प्रहार गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here