काठमाडौं, ३० असार । सशस्त्र प्रहरी बलमा डिआइजी र एसएसपीहरुको एकैपटक सरुवा भएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल मुख्यालयको सिफारिशमा आज १४ डिआइजी र १७ एसएसपीहरुको सरुवा गरेको हो ।
सरुवामा प्रदेश नं १ को कमाण्ड वंशिधर दाहालले पाएका छन् । २ नम्बरमा केपी ब्रम्हाचार्य, बागमती प्रदेशमा मन्दिप श्रेष्ठ, गण्डकी प्रदेशमा राजेन्द्र बस्नेत, उपत्यका बाहिनीमा प्रविण श्रेष्ठ, ५ नम्बर प्रदेशमा किशोर प्रधान, कर्णाली प्रदेशमा हरिशचन्द्र अधिकारी छन् ।
   

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here