ADDS TRANSLATION - A man wearing a mask for protection against pollution walks by a poster featuring Chinese President Xi Jinping and the words, in red, "China Dream, People Dream", along a street in Beijing, Thursday, Oct. 26, 2017. China's ruling Communist Party has praised President Xi Jinping as a Marxist thinker, adding to intense propaganda promoting Xi's personal image as he begins a second five-year term as leader. (AP Photo/Andy Wong)

एजेन्सी, १४ साउन । चीनमा कोरोना भाइरसको संक्रमित संख्या बढ्न थालेको छ । साँढे तीन महिना यता हिजो अहिलेसम्मकै सर्वाधिक संक्रमित संख्या बढेको छ ।

हिजो चीनमा १०१ जना संक्रमित थपिएका छन् । जसमध्ये ८९ जना सुदुरपश्चिमी चीनको सिनजाङ प्रान्तमा बढेका हुन् । यो वृद्धि साँढे तीनमहिनापछिको सर्वाधिक हो ।

चीनबाट पत्ता लागेको कोरोना भाइरसको सक्रमण विश्वभर फैलिइरहेको छ । तर, चीनले रोकथामको उपाय अपनाएर सफलता हासिल गर्दै आएको थियो । तर, पछिल्लो समय संक्रमित संख्यामा वृद्धि हुनथालेपछि गम्भीरता जनाइएको छ ।-File Photo: Agency

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here